काठमाडौं, १ जेठ । नवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्बर १ मा करिब ५४७ मत गणना गर्दा एमालेका मेयर पदका उम्मेदवार अगाडि देखिएका छन् ।
एमालेका छत्रराज पौडेल २५६, कांग्रेसका गजेन्द्र आलेमगर २१४, उपमेयरमा एमालेकी राधा पौडेल पाण्डे २४३, कांग्रेसका बिष्णु कंडेल सापकोटाले २२३ मत पाएका छन् ।
वडा अध्यक्षमा एमालेकी राधादेवी आचार्य २४४, कांग्रेसका हरिप्रसाद सापकोटा २२३ मत पाएका छन् ।











प्रतिक्रिया