९ मंसिर २०८३, बुधबार

ललितपुरको महालक्ष्मी नगरपालिकामा एमाले अगाडि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १ जेठ । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा दुई वटा वडाको मतगणनामा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।

वडा नं. १ को ५०० मत गणना हुँदा एमालेका मेयरका उम्मेदवार १८७, कांग्रेस ८४, माओवादीले १३५ मत पाएका छन् ।

वडा नं. २ मा एमालेले ११४, कांग्रेसले ६०, राप्रपाले १०० र माओवादीले ४४ मत पाएका छन् ।