
काठमाडौँ, ३१ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले स्थानीय तहको निर्वाचनमा आइतबार मतदान गरेनन् । पूर्वराजाले मतदान गर्ने कुरा बाहिर आए पनि उनले सामाजिक सञ्जालमार्फत त्यसको खण्डन गर्दै आफ्नो सन्देश लेखेका छन् ।
आफ्ना लागि सबै समान रहेका कारण आफू मतदानमा सहभागी नहुने उनले स्पष्ट पारेका छन् ।
यस्तो छ पूर्वराजाले सामाजिक सञ्जालमा लेखेको सन्देशः












प्रतिक्रिया