
दोलखा, ३१ वैशाख । दोलखा जिल्लाको तामाकोशी गाउँपालिका– ३, जफेको कालापानी मतदान केन्द्रमा झडप भएको छ ।
झडपमा नेकपा (एमाले)का वडा अध्यक्षका उम्मेदवार पर्शुराम कार्कीसहित पाँच जना घाइते भएका छन् ।
घाइते हुनेमा एमालेका जीवस खड्का, कांग्रेस कार्यकर्ता कुन्दनराज काफ्ले, विनिता अधिकारी र सुरेश काफ्ले रहेका छन् । स्थिती नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको छ ।











प्रतिक्रिया