काठमाडौं, २८ वैशाख । नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स् तथाहोम एप्लाएन्सेस्का एकमात्रआधिकारिक विक्रेतास्मार्ट एप्लाएन्सेस् प्रा. लि. ले नेपालमा दुई नयाँप्रोडक्टहरु थप्दै आफ्नो स्काईवर्थ प्रोडक्टहरुका विशालरेन्जलाई झनै विस्तारित बनाएको छ । उक्त दुई नयाँ प्रोडक्टहरु स्काईवर्थ ड्रम टाइप भ्याकुमक्लिनर तथा टप लोड डाइरेक्ट ड्राइभ वाशिङ्ग मेशिन रहेका छन् ।
हाईइफिसिएन्सी ड्रम भ्याकुम
नयाँ ड्रम टाइप भ्याकुमक्लिनरमा २१ लिटरको डस्ट स्टोरेज क्षमताका साथै डस्ट लेभल इन्डिकेटर तथा उपयोगी एयर ब्लोइङ्ग क्षमता पनि उपलब्ध छ । साथै उच्च कार्यक्षमता भएको मोटरका साथशक्तिशाली सक्शन् पनि यसले प्रदान गरेको छ । उक्त मेशिन १८०० बाट र २००० बाट को क्षमतामा क्रमशः रु. ९,३९० तथा रु. १० हजार २०० को मूल्यमाउपलब्ध छ ।
टप लोड डाइरेक्ट ड्राइभ वाशिङ्ग मेशिन
इन्भर्टर टेक्नोलोजी सहितको नयाँ टप लोड डाइरेक्ट ड्राइभ वाशिङ्ग मेशिनको मोटरमा १० वर्षको वारेन्टीका साथबजारमाउपलब्ध छ । १३५ देखि २८० भोल्टको न्यूनतमभोल्टेजमाचल्ने यस मेशिनको क्षमता ९ केजी रहेको छ भने यसको मूल्य रु. ५६,३०० तोकिएको छ ।















प्रतिक्रिया