९ मंसिर २०८३, बुधबार

कपनमा गर्जिए ओली, अरु पार्टीका नेतालाई रेल चढाएर पोखरा घुमाउने उद्घोष

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनमा सूर्यध्वजावाहक उम्मेदवारहरुले जित्नेमा कुनै शंका नरहेको बताएका छन् । बुधबार राजधानीमा आयोजित चुनावी सभालाईसम्बोधन गर्दै उनले एमालेकै नेतृत्वमा नगरलाई सुमन्नत र जनतालाई सम्बृद्ध बनाइने घोषणा गरे ।

स्थानीय तहमा जितेपछि पार्टीको प्रतिबद्धता अनुसार काठमाडौंमा रेल कुदाइने ओलीले बताए । ‘हामीले चुनाव जितेपछि अरु पार्टीका नेताहरुलाई रेल चढाएर एक फन्को पोखरा घुमाएर काठमाडौं ल्याउँछौं’, ओलीले भने ।