८ मंसिर २०८३, मंगलबार

सूचना टाँस गरेर संसद बैठक स्थगित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ बैशाख । व्यवस्थापिका संसदको आज दिउसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमले गर्दा आजको बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ । अब अर्को बैठक आगामी जेठ  ४ गते ३  बजेको लागि बोलाइएको छ ।

बैशाख ३१ गते स्थानीय तहको चुनाव हुने र नेताहरु पनि जिल्ला जाने भएकाले यो महिना बैठक बस्न नसक्ने भएको हो ।