८ मंसिर २०८३, मंगलबार

सर्वोच्चको अन्तिम आदेशपछि सरकारलाई झट्काः प्रचण्ड र देउवाबीच आकस्मिक भेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ बैशाख । प्रधानन्यायाधिश सुशीला कार्कीलाई काममा फर्काउनु भन्ने सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सरकारलाई झट्का लागेको छ ।

सर्वोच्चको आदेशपछि प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आकस्मिक छलफल सुरू भएको छ।

अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल केन्द्रीत रहेको स्रोतले बतायो ।