२९ आश्विन २०८३, बिहिबार

 कुकुर मालिकनीसंगै यसरी गर्छ योगा (भिडियोसहित)

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । अहिले सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहको छ । जुन भिडियोमा एक कुकुर र महिला संगै योगा गरिरहेका देख्छिन् ।
कुकुर महिला अर्थात आफ्नो मालिकनीले गरेझै योगा गर्छ । त्यति मात्रै होइन आफ्नो मालिकनीलाई योगा गर्नमा पनि मद्दत गर्ने गरेको देखिन्छ ।
कुकुर एक जनावर भएपनि यसले मानिसको जस्तै व्यवहार गरेको छ ।

हेर्नुहोस् भिडियो :