२९ आश्विन २०८३, बिहिबार

रहेनन् संसारकै ‘सबैभन्दा वृद्ध’ मानिस

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । संसारमै सबैभन्दा लामो समयसम्म बाँचेका भनिएका इन्डोनेसियाका एक वयोवृद्ध पुरुषको निधन भएको छ।

इन्डोनेसियाको मध्य जाभामा जन्मिएका सोदिमेजोले आफु १४६ वर्ष पुगेको बताएका थिए।

उनको कागजातको अध्ययन गरेका इन्डोनेसियाली अधिकारीहरुले पनि ती कागजातहरु सही भएको जनाएका थिए।

तर त्यसको स्वतन्त्ररुपमा पुष्टि भैसकेको छैन। – बीबीसी