३ कार्तिक २०८३, मंगलबार

कतार एयरवेजको बैंककमा थप सेवा उपलब्ध गराउने योजना, जुन १ देखि ५ निरन्तर डेली फ्लाइट सञ्चालन हुने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यूएई, १९ वैशाख । कतार एयरवेजले दोहा देखि बैंककका लागि जुन १ देखि पाँचौ नन् स्ट फ्लाइट सञ्चालनमा ल्याउने भएको छ । फुेकटका लाई दूई दैनिक फ्लाइट र पाँच महिना अगाडी सञ्चालनमा ल्याइएको क्राबी अपरेशन (हप्ताको चार फ्लाइट)ले कतार एयरवेजको थाइल्याण्डबाट दोहाको प्रस्थान संख्या ५३ पुर्याएको छ ।

थाइल्याण्डमा सेवा विस्तार सँगै कतार एयरवेजले टूरिजम अथोरिटी अफ थाइल्याण्डसँग आन्तरिक पर्यटन विस्तारमा तेवा पु¥याउन मेमो¥यान्डम अफ अन्डरस्ट्याण्डिङमा हस्ताक्षर समेत गरेको छ ।

एमओयूमा कतार एयरवेजको चिफ कमर्सियल अफिसर एहब अमिनले कतार एयरवेज गु्रपका प्रमुख कार्यकारी महामहिम अकबर अल बाकर र टीएटीका ईन्टरनेशनल मोर्कटिङ (यूरोप, अफ्रिका, मडिल इस्ट र अमेरिका) टानस पेट्स्वानका उप गभर्नरको उपस्थितीमा गरेका थिए । दुबएमा आयोजित अरेवियन ट्राभल मार्केटको पहिलो दिनमा हस्ताक्षर गरिएको हो ।

हस्ताक्षर गर्न आयोजित समारोहमा टूरिजम अथोरिटी अफ थाइल्याण्डका गभर्नर युथासाक सुपासोर्न, टूरिजम अथोरिटी अफ थाइल्याण्ड, दुबइ र मिडल इस्ट अफिसर चलेर्मसाक सुरानन्त लगायत संस्थाका अन्य उच्च पदस्त अधिकारीको उपस्थिती रहेको थियो ।