काठमाडौं । कलाकार दीपकराज गिरीले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउने सरकारको निर्णयको विरोध गरेका छन् ।
महाअभियोगपछि व्यंग्यात्मक शैलीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत उनले उडाएका छन् ।
दीपकले फेसबुकमार्फत भनेका छन्– ‘अख्तियार प्रमुख गए, अब अदालत प्रमुखको पालो…. मतलब पालै पालो.. म त बोल्दिन बा! शब्दकोश मा…शेरको अर्थ (जंगलको राजा) अर्थात जंगली शासन प्रमुख !’
उनले शेर भनेको राजा भन्दै शक्ति देखाएको पनि भन्न खोजेका छन् ।
















प्रतिक्रिया