८ मंसिर २०८३, मंगलबार

प्रधानन्यायाधीशमाथिको महाअभियोगमा कांग्रेसका धनराज गुरुङको पनि विरोध

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । सत्तारुढ नेपाली कांग्रेसकै एक जना सांसद धनराज गुरुङले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोगको विरोध गरेका छन् ।

सोमबार विहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले लेखेका छन्- ‘स्वतन्त्र न्यायलय प्रजातन्त्रको मेरुदण्ड हो र प्रन्या बिरुद्वको महाभियोगमा मैले हस्ताक्षर गरेको छैनर सबैलाई जानकारी होस् ।’