८ मंसिर २०८३, मंगलबार

कांग्रेसका शीर्ष नेताहरूको बैठक सानेपामा जारी, उम्मेदवार टुंगो लगाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, १८ वैशाख । पहिलो चरणको स्थानीय चुनावको उम्मेदवारका विषयमा टुंगो लगाउन नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बसेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा सुरु भएको बैठकमा पहिलो पहिलो चरण अर्थात वैशाख ३१ गतेका लागि मेयर र उपमेयर पदका उम्मेदवारहरूको टुंगो लगाइने स्रोतले जनाएको छ ।

यसअघि आइतबार राति बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले केही जिल्लाका नगरपालिकाहरूको मेयर र उपमेयर पदको टुंगो लगाउनेछ ।