८ मंसिर २०८३, मंगलबार

सीपी मैनालीको पार्टीले संविधान संशोधन विधेयक पारित गराउन सहयोग गर्ने

31.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । विपक्षी गठबन्धनमा रहेको दल नेकपा मालेले संविधान संशोधन विधेयकमा समर्थन गर्ने भएको छ ।

बालुवाटार स्रोतका अनुसार मालेका अध्यक्ष सीपी मैनाली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भइरहेको वार्ता र छलफलमा मालेले संशोधनमा साथ दिने बचन दिएको हो ।

संसदमा प्रस्तुत संविधान संशोधन विधेयकमा बहुमत संख्या पुगाउन प्रधानमन्त्री प्रचण्डले नेकपा मालेलाई उपप्रधानमन्त्री पदको समेत प्रस्ताव गरेका छन् । तर, यसमा मालेले कुनै जवाफ फर्काएको छैन् । यद्यपी संशोधन विधेयक पारित गराउन सहयोग गर्न भने माले तयार भएको स्रोतको दाबी छ ।

स्रोतले भन्यो– ‘नेकपा मालेको समर्थन लिएर प्रधानमन्त्रीले संविधान संशोधन विधेयक पारित गराउनुहुन्छ ।’