३ कार्तिक २०८३, मंगलबार

एलिसा राई र पुष्पलको रोमान्स यसरी भयो छताछुल्ल (भिडियो)

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गायक शिव भुषालको ‘किन तानेको मेरो पछ्यौरी मखमली’ बोलको गीत ससार्वजनिक भएको छ । छेडखानी गर्ने रोमान्टिक यो गीतमा चर्चित मोडल एलिसा राई र मोडल पुष्पल खड्काको अभिनय रहेको छ । एलिसा र पुष्पलले भिन्न शैलीमा ग्रामिण परिवेशमा पुगेको अभिनय गरेको गीतमा चर्चित गायिका अञ्जु पन्तले गायक भुषाललाई स्वरमा साथ दिएकी छिन् ।

गीतकार तथा गजलकार नृपेश उप्रेतीका शब्द शृजनामा पछिल्लो समयका ब्यस्त अनि चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत भरेको गीतलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् । गीतमा सुनील क्षेत्रीको कोरियोग्राफी रहेको छ । जसमा अर्जुन तिवारीको छायांकन तथा भरत रेग्मीको सम्पादन रहेको छ ।

भिडियो: