८ मंसिर २०८३, मंगलबार

बालुवाटारमा माधव नेपाल, भीम रावल र नारायणकाजीको गोप्य वार्ता

11.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । सर्वदलीय बैठक चलिरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुको छुट्टै बैठक बसिरहेको छ ।

संविधान संशोधन, स्थानीय निर्वाचन र स्थानीय तहको संख्या थप्ने विषयमा सहमति खोज्न बालुवाटारस्थित भित्रपट्टीको घरमा बैठक बसिरहेको स्रोतले बतायो ।