३ कार्तिक २०८३, मंगलबार

समृद्धि ज्वेलर्सको अक्षय तृतीया विशेषः ४० प्रतिशत सम्मको भारी छुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । अक्षय तृतीयाको उपलक्ष्यमा वैभव लक्ष्मीको पूजा आरधना र गहनाको रुपमा सुख र समृद्धि घर भित्र्याउने चलन हाम्रो समाजमा चलिआएको छ ।

यहि अवसर पारी समृद्धि ज्वेलर्सले सुनका गर–गहना बनाउन लाग्ने ज्यालामा ४० प्रतिशत सम्मको भारी छुट दिएको कम्पनीले बताएको छ ।

यो योजना २०७४ साल बैशाख १६ गते सम्म लागू हुने पनि कम्पनीले जनाएको छ ।