शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेपाली कांग्रेस र नेकपा एमालेका नेताबीच बाझाबाझ भएको छ ।
साक्षात्कारमा सहभागी काँग्रेस नेता महेन्द्र यादव र एमाले नेता केशब बडालवीच आरोप–प्रत्यारोप चलेको हो । कार्यक्रम सकिएलगत्तै उनीहरुले एकले अर्कालाई विगतको कुरा कोट्याएर आरोप लगाएका थिए ।
अन्तिममा पत्रकार ऋषि धमलाले स्थितीलाई सम्हालेका थिए । क्लबमा कानूनमन्त्री एवं माओवादी केन्द्रका नेता अजय शंकर नायक पनि सहभागी थिए ।
भिडियोः
https://www.youtube.com/watch?v=-w3d7APUcik













प्रतिक्रिया