काठमाडौं, १३ वैशाख । स्थानीय तहको संख्या थप्ने निर्णयविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको संसद बैठकमा पनि अवरोध पुर्याएको छ ।
तराईका ११ जिल्लामा स्थानीय तहको संख्या थप्ने तयारी गरेर सरकारले संविधानको उल्लंघन गरेको भन्दै एमालेले बुधबार दोस्रो दिनपनि बैठक अवरुद्ध गरेको हो ।
एमालेको अवरोधपछि सभामुख ओनसरी घर्तीले ३ बजेसम्मका लागि बैठक स्थगित गरेकी छन् ।












प्रतिक्रिया