३ कार्तिक २०८३, मंगलबार

बद्रि पंगेनीले गीत गाउँदै भने– ‘सही पनि एमाले, म पनि एमाले’ (हेर्नुस् भिडियो)

16.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चर्चित लोक दोहोरी गायक बद्रि पंगेनीले गाएको एमालेको चुनावी गीत चर्चित बनेको छ । ‘सही पनि एमाले, म पनि एमाले’ बोलको गीतमार्फत उनले आगामी निर्वाचनमा एमालेलाई भोट दिन आग्रह गरेका छन् ।

सार्वजनिक हुने वित्तिकै चर्चामा आएको गीत मार्फत उनले राजनीतिक दलहरुमा एमाले राम्रो भएकाले एमालेमा भोट दिन आह्वान गरेका छन् । त्यस्तै, गीतमा देश विकासमा एमालेले लिएको नीतिको पनि वर्णन गरिएको छ ।

एमाले निकट गायक पंगेनीलाई गायिका प्रिया भण्डारीले स्वरमा साथ दिएकी छन् । यसमा इएनबीको सब्द–संगीत र अनुप सिवाकोटीको सम्पादन छ ।

भिडियोः