८ मंसिर २०८३, मंगलबार

कांग्रेसमा अखण्ड पार्टी बिलय हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । नेपाली कांग्रेसमा अखण्ड नेपाल पार्टी समानान्तर समायोजन हुँदैछ ।

ललितपुरस्थित पार्टी कार्यालयमा अहिले केही समयपछि हुने कार्यक्रममा सभापति शेरबहादुर देउवाले सो पार्टीका सांस्थापक उपाध्यक्ष दयाराम पाण्डेसहित अखण्ड नेपाल पार्टी समानान्तर कांग्रेसमा समायोजना गर्ने छन् ।

अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का महिला तथा बालबालिका मन्त्री बनेपछि आन्तरिक विवाद भइ पाण्ड समूहले पार्टी विभाजन गरेको थियो ।

पार्टी समायोजन कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत केन्द्रीय सदस्यहरू तथा पार्टीका नेता एवं कार्यकर्ताको उपस्थिति रहनेछ ।