काठमाडौं, ७ वैशाख । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन घोषणा पत्रका लागि पार्टीलाई सुझाव दिएको छ ।
अनेरास्ववियुका कार्यबाहक अध्यक्ष रश्मी आचार्यको नेतृत्वमा गएको टोलीले विहिबार एमालेका कार्यबाहक अध्यक्ष वामदेव गौतमलाई भेटेर सुझावपत्र बुझाएको हो ।
यस्तो छ सुझावपत्रः













प्रतिक्रिया