१ कार्तिक २०८३, आइतबार

माओवादी नेताकी छोरी बनिन् काठमाडौंमा मेयरको उम्मेदवार

52.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ बैशाख । काठमाडौंको टोखा नगरपालिकामा माओवादी केन्द्रका नेता दीनानाथ शर्माकी छोरीलाई मेयरको उम्मेदवार बनाइएको छ ।

माओवादी पार्टीको नगर कमिटीले टोखा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका नेता शर्माकी छोरी कल्पना शर्मा र उपमेयरमा धर्म डंगोलको नाम सिफारिस गरेको हो ।

टोखा नगरपालिकाको वडा नम्वर २ मा समिर श्रेष्ठ, ३ मा रमेश डंगोल, ४ मा विष्णु श्रेष्ठ, ५ मा शेखर श्रेष्ठ, ९ मा लक्ष्मण न्यौपाने, १० मा शीतल श्रेष्ठ र ११ मा श्रीराम केसीको नाम वडाअध्यक्षका लागि सिफारिस भएको छ ।