२९ आश्विन २०८३, बिहिबार

ब्वाइफ्रेण्डलाई पठाउन खोजेको नग्न तस्बीर बाबुलाई गएपछि….

12.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । केही दिन पहिले सामाजिक सञ्जाल ट्वीटरमा कागियालुसोज नाम भएका ट्वीटर प्रयोगकर्ताले च्याट स्क्रीनशट शेयर गरेका थिए, जसमा जेसिका नाम गरेकी एक युवतीले ब्वाइफ्रेण्डलाई पठाउन खोजेको तस्बीर सहितको म्यासेज आफ्नो पितालाई पठाएको देखिएको थियो ।

तस्बीरमा युवतीको बडीभाग मात्रै थियो तर, अनुहार देखिएको थिएन । जुन स्क्रीनशट सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

जेसिकाले ब्वाइफ्रेन्डलाई पठाउन खोजेको तस्बीर भुलबस आफ्नो पितालाई सेन्ड हुन खोजेको बुझिन्थ्यो । उनका पिताले पनि तुरुन्तै रिप्लाई गरे र जेसिकाले तस्बीर डिलेट गर्न अनुरोध गरिन् । उनले पितालाई भुलबस तस्बीर सेन्ड हुन पुगेको बताइन् ।

छोरीले कुरा सुनेपछि उनका पिताले म्यासेज गर्दै भने, ‘छोरीले तिम्रो शरीर पनि तिम्रो आमाको जस्तै छ ।’ आफ्नो पिताको यस्तो जवाफ सुनेपछि छोरीले पितालाई यस्तो भद्दा म्यासेज गर्न भन्दै आफलाइन भएकी थिइन् ।