८ मंसिर २०८३, मंगलबार

‘विप्लव’को पार्टी छाडेर पोलिटब्युरो सदस्य एमालेमा प्रवेश

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, ३ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेर पोलिटब्युरो सदस्य तुलसा के.सी. एमालेमा प्रवेश गरेकी छिन् ।

दाङमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीलाई परित्याग गरेर एमालेमा प्रवेश गरेको घोषणा गरेकी हुन् ।

तुलसाले पार्टी परित्याग गरेपछि विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीलाई ठूलो धक्का लागेको छ ।

तुलसासँग माओवादी केन्द्रका नेता गिरीराज केसी पनि एमालेमा प्रवेश गरेका छन् ।