काठमाडौं, २० चैत । नयाँबानेश्वरस्थित थ्री ब्रर्दस पेट्रोल पम्प अगाडि पिच सडकमा ९ राउण्ड गोली बेबारिसे अवस्थामा फेला परेको छ ।
कटुवा पेस्तोलमा लाग्नेजस्ता कुच्चिएका पुराना अवस्थामा रहेका ९ राउण्ड गोली बेबारिसे अवस्थामा प्रहरीले शुक्रबार फेला पारेको हो । घटनाका सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ । राजधानी दैनिकले समाचार छापेको छ ।
केही दिनअघि ठमेलबाट १९ राउन्ड गोली बेबारिसे अवस्थामा फेला परेको थियो ।












प्रतिक्रिया