२९ आश्विन २०८३, बिहिबार

विश्वमा कुन-कुन शहर छन् भारतीय शहरकै नामका ? अमेरिकामा छ दिल्ली

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । दुनियाको कुनै ठाउँ यस्तो दिल्ली पनि छ जहाँ भारतीय छैनन् अमेरिकी छन् । यस वाक्यबाटै बुझिन्छ कि भारतको राजधानी दिल्लीको नामबाट अमेरिकामा पनि एक दिल्ली नामको शहर छ । विश्वका विभिन्न देशका शहरका नाम भारतीय शहरका नामबाट पनि राखिएका छन् ।

हेनुहोस्ः दिल्ली भारतको राजधानी हो । तर, अमेरिकामा पनि यही नामको शहर छ । यस्तै क्यानडाको ओटारियामा पनि दिल्ली नामको शहर छ । तर, अंग्रेजीमा यो नामको स्पेलिङ भने फरक छ । उच्चारण गर्दा डेली भन्छि । यस्तै, भारतका अन्य शहरका नामका शहरहरु पनि विश्वका विभिन्न ठाउँमा छन् ।