२० कार्तिक २०८३, शुक्रबार

६ वर्षीय बालिकाको बलात्कार गर्ने लिम्बु पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, १८ चैत । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा चाँगे–९ बस्ने २१ बर्षीय समिर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले चैत १५ गते सोही ठाउँ बस्ने ६ बर्षीया बालिकालाई घरमा कोही नभएको अवस्थामा जवजरजस्ती करणी गरेको सूचना विहीबार इलाका प्रहरी कार्यालय दोभानमा प्राप्त भएपछि खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।