वीरगञ्ज, १७ चैत । वीरगञ्जका पत्रकार काशिनाथ यादवको उपचारका क्रममा निधन भएको छ ।
गम्भीर बिरामी परेका यादवलाई उपचारका लागि राजधानी ल्याइएको थियो । उनको उपचारकै क्रममा बुधबार निधन भएको आफन्तले जनाएका छन् ।
नेपाल प्रेस युनियन पर्साका पूर्व अध्यक्ष समेत रहेका पत्रकार यादव वीरगञ्जमा राम्रो सञ्चारकर्मीको छवि बनाएका थिए ।












प्रतिक्रिया