बाग्लुङ, १६ चैत । बाग्लुङमा महिलालाई फकाएर बलात्कार गर्ने गाउपालिकाका एक जना सचिव प्रहरी फन्दामा परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार तमान गाँउपालिकाका निमित्त सचिब कमलप्रसाद भुर्तेललाई सोही ठाउँ बस्ने १८ वर्षीया महिलालाई ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया