२० कार्तिक २०८३, शुक्रबार

निर्वाचन कार्यालय घेराउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १५ चैत । संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज धनुषा जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका छन् ।

मोर्चाका कार्यकर्ताले कार्यालय घेराउ गरी कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । कार्यालय घेराउ र तालाबन्दीका कारण निर्वाचन तयारीसम्बन्धी कार्य प्रभावित भएको बताइएको छ । रासस