६ मंसिर २०८३, आइतबार

कांग्रेसले आज महत्वपूर्ण निर्णयहरू गर्ने, केन्द्रीय कार्यसमिति बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । नेपाली कांग्रेसको दुई दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै आज सकिने भएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालय बिहान ११ बजे बस्ने बैठकमा स्थानीय तहको निर्वाचनलाई केन्द्र बनाइ निर्णय हुने छन् । स्रोतका अनुसार कांग्रेसले संविधान संशोधनको विषयलाई प्रमुख प्राथमिकतामा राख्ने गरी कार्ययोजना बनाउनेछ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्दै आएको कांग्रेसले कार्यसम्पादन समिति बनाएको थियो । कार्यसम्पादन समितिको आलोचना पनि भइरहेको छ ।