३ कार्तिक २०८३, मंगलबार

सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । नेपाली बजारमा सोमबार सुनको मूल्यमा तोलाको २ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलाको ५४ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउमा कुनै घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।