३ कार्तिक २०८३, मंगलबार

एक्साइड ब्याट्रीको डिलरहरुका लागि वैदेशिक भ्रमण कार्यक्रम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । सिप्रदी ट्रेडिङ्ग प्रा.लि. अन्तर्गत एक्साइड ब्याट्रीले आफ्ना डिलरहरुलाई प्रोत्साहित गर्न र मनोरञ्जनको लागि दुबई, इन्डोनेसिया र थाइल्यान्डको भ्रमण कार्यक्रम हालै सम्पन्न गरेको छ ।

सो भ्रमणबाट डिलरहरुमाझ एउटा उर्जाको बिकास भएको छ, जसले गर्दा कम्पनी र डिलरहरुको बिचमा एउटा अटूट र सुमधुुर सम्बन्ध कायम भएको कुरा कम्पनीका महाप्रबन्धक सुरेश कुमार तिवारीले बताएका छन् ।

यस्ता कार्यक्रमहरु आउने दिनहरुमा पनि आयोजना गरिने र अन्य बिकसित देशहरुको भ्रमण गराउने कम्पनीको योजना रहेको छ । सो योजना अनुरुप कम्पनीले आगामी १ महिना भित्र युएसए र चीनको भ्रमण गराउदैछ र सो भ्रमणले डिलरहरुको व्यक्तिगत र मानसिक विकास गर्छ भन्ने कुरामा कम्पनी विश्वस्त छ ।