२० कार्तिक २०८३, शुक्रबार

अनेरास्ववियुका महासचिव ऐन महर भन्छन्- मलाई एकदिन प्रधानमन्त्री बनाएमा…

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । अनेरास्ववियुका महासचिव ऐन महरले आफूलाई एकदिनका लागि प्रधानमन्त्री बनाएइदिए देशमा गरेर देखाइदिने बताएका छन् ।

यस्ता छन् महरले गर्न खोजेका कामहरुः

१-नेपाल र भारत को सिमा मा Great Wall Of Nepal खडा गर्नेछु ।
२-नेपाली बाहेक का बिदेशी गैर- नेपालि हरु लाई देश फिर्ती गर्नेछु ।
३-भारतिय राजदुत को अधिकार लाई कटौती गरि अन्य देशकै राजदुत सरह गर्नेछु ।
४-मेरो र पछिका प्रधानमन्त्री को पहिलो बिदेश भ्रमण मलेसिया बाट गर्ने ब्यवस्था गर्नेछु ।
५-भ्रष्टाचार गर्ने घुस खाने कर्मचारी नेता सेना प्रहरी सबै लाई मृत्युदणड को सजाय को ब्यवस्था गर्नेछु ।
६-नेपाल विरुद्ध गतिविधि गर्ने नेपाली लाई आजन्म कैदि बनाउने ब्यवस्था गर्नेछु ।
७-भारत परस्त परराष्ट्र नीति लाई नेपाल को परराष्ट्र नीति मा बदल्ने छु ।
८-हिमाल पहाड तराइ लाई अलगअलग पार्नु पर्छ भन्ने लाई अलगअलग पार्ने नीति ल्याउने छु।
९-नेपाल मा रहेका राजनीतिक दल हरु लाई सिमित पार्ने नितिगत ब्यवस्था गर्नेछु ।
१०-नेपाली लाई नेपाली भएको मा साच्चिकै गर्व महसुस गराउने छु ।
११- राष्ट्र हित बिपरित भएका नेपाल र भारतका पुराना सन्धि सम्झौता हरु तत्काल खारेजी गर्नेछु !!