काठमाडौं, ३० फागुन । नेपाली सेनाले पछिल्लो समय सम्बन्धित क्षेत्रमै पुगेर तरार्इ मधेसको मनोविज्ञान बुझ्ने प्रयास थालेको छ ।
सेनाले सुक्ष्म अन्वेषण अन्तर्गत प्रतिकूल राजनीतिक प्रभावले छोएका तरार्इ मधेसका जिल्लाका जनताको मनोविज्ञान बुझ्ने प्रयास थालेको हो । नागरिक दैनिकले समाचार छापेको छ ।
यसका लागि सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै छ ।
धानसेनापति राजेन्द्र क्षत्रीले साउन १० मा जंगीअड्डामा आयोजित एउटा कार्यक्रममा यसको औपचारिक खुलासा गरिसकेका थिए ।












प्रतिक्रिया