३ कार्तिक २०८३, मंगलबार

त्रिभुवन विमानस्थलभित्र प्रभु बैंकको एटिएम सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । प्रभु बैंक लिमिटेडले आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।

आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राख्दै उक्त सेवा विमानस्थलमा सुरु गरिएको बैंकले जनाएको छ ।

विमानस्थलको आन्तरिक टर्मिनल भवनमा सञ्चालित बैंकको एटिएमबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले एटिएम प्रयोग गरी सेवा लिन सक्ने बैंकले विश्वास गरेको छ ।