५ मंसिर २०८३, शनिबार

सप्तरी घटनाले एमालेको मेची–महाकाली अभियान ३ दिनका लागि स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, २३ फागुन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मेची महाकाली राष्ट्रिय अभियान तीन दिनलाई स्थगित गर्ने निर्णय गरेको छ ।

अभियानका क्रममा सप्तरीको राजविराजमा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएपछि सोमबार साँझ रुपनगरस्थित एमाले नेता सुमनराज प्याकुरेलको घरमा बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठकको षड्यन्त्रको गन्ध आएको भन्दै तीन दिनका लागि अभियान रोक्ने निर्णय गरेको हो ।