हङकङ । नेपाललाई लोडसेडिङमुक्त प्रयास गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो सफलताको रहस्य हङकङेली नेपालीलाई सुनाए ।
हङकङको याउ मा तेई कम्युनिटी हलमा आइतबार सम्पन्न ‘नेपालको पानी, जनताको लगानी’ विषयक कार्यक्रममा घिसिङले आफ्नो एकल प्रयासले मात्र लोडसेडिङ मुक्त नभएको बताउंदै त्यसमा सबैको उतिकै भूमिका र साथ रहेको बताए ।
गैरआवासीय नेपाली संघ र नेपाल च्याम्बर अफ कमर्स हङकङले आयोजना गरेको कार्यक्रममा सहभागी हुन घिसिङ र उर्जामन्त्री जनार्दन शर्मा शनिवार हङकङ आएका थिए ।
हेर्नुस् घिसिङको सम्बोधनको पूरा भिडियोः













प्रतिक्रिया