काठमाडौं, २० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनाव चिन्ह गाई राख्ने निर्णय गरेको छ ।
शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको चुनाव चिन्ह गाई राख्ने सर्वसम्मत निर्णय गरेको केन्द्रीय सदस्य राजाराम बर्ताैलाले जानकारी दिए ।
राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि पार्टीमा चुनाव चिन्ह हलो राख्ने कि गाई भन्ने विवाद थियो ।












प्रतिक्रिया