५ मंसिर २०८३, शनिबार

भारतीय अर्थमन्त्री जेट्ली काठमाडौंमा, प्रधानमन्त्रीसँग भेट गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । भारतीय अर्थमन्त्री अरुण जेट्ली नेपाल आइपुगेका छन् ।

बिहीबारदेखि राजधानीमा सुरु भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन मन्त्री जेट्ली नेपाल आएको भारतीय राजदूतावासले जनाएको छ । बिहीबारदेखि सुरु भएको लगानी सम्मेलन दुई दिनको लागि चल्दैछ ।

जेटलीले आजै प्रधानमन्त्री पुष्पकमल दाहासलसँग भेट्ने कार्यक्रम छ ।