५ मंसिर २०८३, शनिबार

निर्वाचन विथोल्न केही शक्तिहरु लागिपरेः नेता खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १२ फागुन । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन विथोल्न केही शक्तिहरु लागिपरेकोले निर्वाचन हुनेमा आशंका कायमै रहेको बताउनु भएको छ ।

आज झापाको कोटीहोममा धृतकौशिक गोत्रिय गूरु ब्रहमलाल खनालको अर्धकदको शालिक अनाबरण तथा ज्येष्ठ सम्मान कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै नेता खनालले अब सविधान कार्यान्वयन गर्न पनि स्थानीय लगायतका ३ तहको निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेता खनालले जेष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो ।