२८ आश्विन २०८३, बुधबार

‘मेरो ठोकुवा छ, दुई वर्षमा ज्ञानेन्द्र शाह नारायणहिटी फर्किन्छन्’

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री बुद्धिमान तामाङले अबको दुई वर्षभित्र पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार फर्किने ठोकुवा गरेका छन् ।

उनले अबको राजा संवैधानिक परिधिभित्र रहने र राजसंस्था संविधान अनुसार सबैलाई मनाएर पुनर्स्थापना गरिने बताए ।

हेर्नुस् भिडियोः