४ मंसिर २०८३, शुक्रबार

राप्रपाको अध्यक्षमा कमल थापा निर्वाचित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन् ।

राजधानीको भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा सोमबार भएको मतदानमा प्रतिद्वन्द्वी प्रदीपविक्रम राणालाई २५ सय मतको फराकिलो अन्तरले पराजित गर्दै थापा अध्यक्ष बनेका हुन् ।

निर्वाचनमा थापाले दुई हजार ८०४ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी राणाको पक्षमा २५१ मत मात्रै खस्यो । कुल ३ हजार १३६ मत खसेको निर्वाचनमा ८१ मत बदर भए ।

केन्द्रीय सदस्यका लागि भोलि विहान ७ बजेदेखि मतदान सुरु हुने नेता हेमबाबु लेखकले जानकारी दिए ।