४ मंसिर २०८३, शुक्रबार

मन्त्रिपरिषद बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । निर्वाचनको मिति घोषणा गर्न साँझ साढे ६ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा तेस्रोपटक बस्न लागेको बैठकमा वैशाख अन्तिम साता निर्वाचन गर्ने प्रस्ताव आएको खानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर शाहीले जानकारी दिए ।

यसअघि आजै विहान र दिउँसो गरी दुई पटक मन्त्रिपरिषद बैठक बसिसकेको छ ।