२८ आश्विन २०८३, बुधबार

अझै पनि देशको नामलाई उचाईमा पुर्‍याउन आफू प्रतिवद्ध रहन्छु: मिरा राई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्व अल्ट्रधाविक मिरा राईले अझै पनि देशको नामलाई उचाईमा पुर्‍याउन आफू प्रतिवद्ध रहने बताएकी छन् ।

नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाईस अवार्ड जितेर देशको शीर उच्च पारेकी राईले आफ्नो सम्मानमा आयोजित कार्यक्रममा देशको शिर अझै उचो पार्ने प्रतिबद्धता जनाइन् ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=Li–rQ3Xc-g&feature=em-subs_digest