आइतबार, २ मंसिर २०७५
DainikNepal.com
आइतबार, २ मंसिर २०७५

सत्तारुढ नेताको गुनासो – सरकार निरन्तरताको लागि जस्तो मात्रै भयो

काठमाडौं, २ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री अग्नि प्रसाद सापकोटाले वर्तमान सरकारले निन्तरतामा क्रमभंगता गर्न नसकेको गुनासो पोखेका छन् ।...

पूर्वबाट शुरु हुँदैछ राष्ट्रिय परिचयपत्र वितरण, सोमबार पाँचथरमा बाँडिने

–रवीन्द्र काफ्ले फिदिम, २ मङ्सिर । पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ सोमबारदेखि हुने भएको छ । नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी हुँदैछ । पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी भगवतीदेवी भण्डारीलाई...

बलात्कारपछि हत्या : न्याय पाउने हरायो आश

जीतपुर, २ मंसिर । सबैतिर दशैँको रौनक छाएको थियो । नजीकै थारु सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । “आमा म नाच हेर्न जान्छु” कपिलवस्तुको बाणगङ्गा नगरपालिका – ६ बैदौलीकी १४ वर्षीया शिवरानी चौधरीले आफ्नी आमालाई भनिन् । नाच हेरेर आएपछि...

एक लाख पर्ने ३५ किलोको खुकुरी

–रामबहादुर थापा बागलुङ, २ मङ्सिर । हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि ९९ हजार ९९९ रुपैयाँ तोकिएको खुकुरी हेर्नेको भीड...

प्रदेश प्रहरी कार्यालय आफ्नै भवनमा

दाङ, २ मङसिर । प्रदेश नं ५ को प्रहरी कार्यालयले आइतबारदेखि तुलसीपुरस्थित नेपाल प्रहरीकै अञ्चल गुल्म बसेको भवनमा सरेर सेवा शुरु गरेको...

प्राध्यापक डा. केसीको आरोप – सरकार पूर्ण रुपमा असफल

काठमाडौँ, २ मंसिर । राजनीतिक विश्लेषक एवं प्राध्यापक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको आरोप लगाएका...

विदेश पठाउने नाममा ठग्ने म्यानपावर व्यवसायी पक्राउ

काठमाडौँ, २ मंसिर । आकर्षक देशमा वैदेशिक रोजगारीको लागि पठाउने भन्दै ठगी गर्ने म्यानपावर व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय...

लोप भयो त्रिशूलीको ‘कान्छी बदाम’

–जमुना गजुरेल विदुर, २ मङ्सिर । “लौ आयो त्रिशूलीको कान्छी बदाम आयो, नुवाकोटे बदाम” भन्दै अहिले पनि राजधानीलगायत अन्य ठाउँमा व्यापारीले डालामा राखेर बदाम बेच्ने गर्थे । अहिले साँच्चिकै भनूँ भने नुवाकोटे बदामको स्वाद अहिलेका मानिसले चाख्न पनि पाएका...
सिफारिस

पर्यटनबाट फड्को मार्दै दुल्लु, यस्तो छ दुल्लुको इतिहास

-प्रकाश अधिकारी  सुर्खेत, २ मङ्सिर  । बाइसे–चौबिसे कालमा पश्चिम नेपालको विशाल राज्य थियो, जुम्ला । दुल्लु त्यही राज्यको हिउँदे राजधानी । जुम्लामा हिउँ पर्न थालेपछि दुल्लुमा हिउँदे राजधानी बस्थ्यो । यहाँबाटै विशाल जुम्ला राज्यको प्रशासन चल्थ्यो । राजा, राज्य...

विश्व बैंककोे ‘डुइङ विजनेश’ मा नेपाल तल झरेपछि सरकारको आपत्ति

काठमाडौँ, १ मङ्सिर । नेपालमा व्यापार गर्ने वातावरणलाई लिएर विश्व बैंकले तयार पारेको डुइङ विजनेश प्रतिवेदनप्रति सरकारले आपत्ति जनाएको छ । विश्व...

इस्टाग्राममा आयो यस्तो फिचर, फेसबुकले पनि ल्याउँदै

काठमाडौं । सोसल मिडिया इन्स्टाग्रामले नयाँ फिचर थपेको छ । प्रयोगकर्ताको समयलाई मध्यनजर गर्दै इन्स्टाग्रामले नयाँ फिचरको लञ्च गरेको हो । नयाँ...

के नेपाली श्रृङ्खला विश्व सुन्दरी हुन्छिन् ? यस्ता छन् अन्तर्राष्ट्रिय सम्भाव्यता अध्ययन

काठमाडौं । नेपाल सुन्दरी श्रृङ्खला खतिवडा विश्व सुन्दरी २०१८ को सम्भाव्यता अध्ययनको एक नम्बरमा परेकी छन् । अहिले विश्व सुन्दरी प्रतियोगिताका विभिन्न चरणका ट्यालेन्ट शोहरू चलिरहेका बेला अन्तर्राष्ट्रिय सम्भाव्यता अध्ययनकर्ताले श्रृङ्खला नयाँ विश्व सुन्दरी हुनसक्ने जनाएका छन् । श्रृङ्खलाले...

‘ए’ डिभिजन लिग फुटबल : थ्री स्टार पुग्यो शीर्ष स्थानमा

काठमाडौं, २ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आइतबारको खेलमा रुस्लान थ्री स्टार क्लब विजयी भएको छ । थ्री स्टारले ब्रिगेड ब्वाईजलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा...

निर्मलाका बुबाआमालाई बेलायतमा बस्ने नेपालीले पठाए ५५ हजार

महेन्द्रनगर । न्याय माग्दै धर्ना बसेका निर्मला पन्तका परिवारलाई बेलायत बस्ने नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । बेलायतको बेजिंगस्टोक नेप्लिज कम्युनिटी (बीएनसी) ले संकलन गरी पठाएको ५५ हजार ५ सय...

पत्रकारहरूलाई मर्यादापूर्वक प्रस्तुत हुन ट्रम्पको चेतावनी

वासिङटन, २ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरू मर्यादापूर्वक प्रस्तुत नभए भविष्यमा पत्रकार सम्मेलन छाडेर हिड्ने धम्की दिएका छन् । सीएनएनका पत्रकार जिम अकोस्टाको अमेरिकी सिक्रेट सर्भिसद्वारा खोसिएको...

पहिलो यौन सम्पर्कमा युवतीले चाहाने दश कुरा

काठमाडौं । एक अध्ययनअनुसार स्त्रीले आफ्नो जीवनमा फरक–फरक खालको यौन अनुभव गर्न चाहान्छन् । उनीहरु यौनका विषयमा धेरै नै अनौंठा कुराहरु सोच्ने गरेको पनि अध्ययनको निष्कर्ष छ । जस्तैः...