यो मुलुकलाई एकतावद्ध बनाउनको लागि सबै दलहरुसँग हातेमालो गर्न आफू तयार रहेको बताउँदै भने- ‘म चाहीँ मुलुकलाई बलियो बनाउनुपर्छ, आर्थिक समृद्धिको जग हाल्न, काँग्रेस, माओवादी, मधेशवादी दल लगायत सबै मिल्नुपर्छ भनिरहेको छु, तर यहाँ ओलीले एकता भाँड्यो भनेर आरोप लगाईएको छ, यो गलत हावा फैलाईएको छ, अब एक हुनुको विकल्प छैन्।’
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=8rv6Mn7K0AU













प्रतिक्रिया