३० आश्विन २०८३, शुक्रबार

हुनेवाला पतिले विहेअघि नै बलात्कार गरेपछि…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । भारतको बागपत भन्ने स्थानमा एक युवतीले विवाह अघि नै हुनेवाला पतिबाट बलात्कृत भएकी छन् ।

उनले आफ्ना हुनेवाला श्रीमानले बलात्कार गरेको आरोप लगाएकी छन् । पीडित महिलाले आफ्नो भाईसंगै घर आएका हुनेवाला पतिले भाईलाई नशालु पदार्थ खुवाएर आफूमाथि बलात्कार गरेको बताएकी हुन् ।

घटना सार्वजनिक भएपछि पीडित महिलाले प्रहरीमा उजुरी गरेकी छन् भने पीडकलाई तत्काल कार्वाही गर्नुपर्ने माग परिवारले गरेका छन् ।

हेर्नुस् भिडियोः